- आफ्ना दासहरूप्रति अल्लाहको असीम कृपा र दया । उनीहरूलाई सानातिना हानि भएमा वा दुख पुगेमा पनि उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुहुन्छ ।
- एक मुस्लिमले परीक्षा र कष्टलाई अल्लाहबाट पुण्य पाउने स्रोतको रूपमा लिनुपर्छ र हरेक सानो वा ठूला कष्टमा धैर्यता हुनुपर्छ, ताकि उसको स्तर उच्च होस् र उसको पापहरू मेटियोस् ।