- यसले प्रष्ट पार्दछ कि आस्थावान व्यक्तिले जीवनमा विभिन्न प्रकारका परीक्षाहरूको सामना गर्नुपर्ने सम्भावना रहन्छ ।
- कतिपय अवस्थामा, जिवनमा आइपर्ने कठिनाईहरू दासप्रतिको अल्लाहको प्रेमको संकेत हुन सक्छ, किनकि अल्लाहले दासको दर्जा उच्च गर्ने र पाप क्षमा गर्ने उद्देश्यले परीक्षा लिने गर्नुहुन्छ ।
- यसमा कठिनाइ र परीक्षाको समयमा धैर्यधारण गर्न तथा विचलित नहुन प्रोत्साहित गरिएको छ।