- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आच्छ्यूँ गर्ने तरिका र त्यसमा उहाँको अनुसरणको वर्णन ।
- हाछ्युँ गर्दा मुख र नाकमा कपडा वा रुमाल राख्न मुस्तहब हो, ताकि यसको छेउमा बसेको व्यक्तिलाई हानि पुऱ्याउने कुरा बाहिर ननिस्कियोस् ।
- हाछ्युँ गर्दा आवाज कम गर्नुपर्छ; किनभने यो पूर्ण शिष्टाचार र असल नैतिकताको पहिचान हो ।