- भोजनको अन्त्यमा अल्लाहको प्रशंसा गर्नु मुस्तहब हो ।
- भक्तहरूमाथि अल्लाहको अपार दयाको वर्णन, किनकि उहाँले तिनीहरूलाई भोजन प्रदान गर्नुभयो, तिनीहरूका लागि जीविकाको साधनहरू सहज बनाउनुभयो र साथै तिनीहरुका पापलाई माफ गर्नुभयो ।
- भक्तहरूका सबै मामिलाहरू अल्लाहको हातमा छन्, तिनीहरूको
- हातमा होइन र भक्तहरूलाई साधनहरू प्रयोग गर्न आदेश दिइएको छ ।