- अशुभ मान्नु शिर्क हो, किनभने यसले हृदयलाई अल्लाह बाहेक अरुसँग जोड्छ ।
- महत्त्वपूर्ण कुराहरू दोहोर्याउने महत्त्व, ताकि त्यसलाई कण्ठ गर्न र हृदयमा बसाउन सकियोस् ।
- अल्लाहमा भरोसा राख्दा खराब शगुन समाप्त हुन्छ ।
- अल्लाहमा मात्र भरोसा राख्ने र हृदयलाई उहाँसँग जोड्ने आदेश ।