- दाहिने हातले खानु वाजिब र देब्रे हातले खानु हराम हो ।
- शरियतका आदेशहरू पालन नगर्ने अहंकारले व्यक्तिलाई सजायको हकदार बनाउँछ ।
- अल्लाहले आफ्नो पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को दुआ स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको लागि एक सम्मान थियो ।
- पुण्य कर्मको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम हरेक अवस्थामा गर्नुपर्छ, खाना खाँदा पनि ।