- छिमेकीको अधिकारको महत्व र तिनको हेरचाह गर्ने कर्तव्य ।
- छिमेकीको हकमा जोर दिएर नसीहत गर्नु पर्ने आवश्यकता भनेको उसलाई सम्मान गर्नु, उसलाई माया गर्नु, राम्रो व्यवहार गर्नु, उसलाई दुःखबाट जोगाउनु, बिरामी हुँदा भेट्नु, सुखको घडीमा बधाई दिनु र दुःखमा सान्त्वना दिनु ।
- छिमेकीको ढोका जति नजिक हुन्छ, उसको अधिकार त्यति नै ठूलो हुन्छ ।
- इस्लामी शरीयत एक पूर्ण विधान हो, जसमा छिमेकीहरूसँग राम्रो व्यवहार गर्ने र तिनीहरूलाई हानिबाट बचाउने जस्ता सामाजिक सुधारका सबै कुराहरू छन् ।