- पूर्ण इस्लाम भनेको अरुलाई दु:ख र पीडा नदिने हो, चाहे त्यो पीडा भौतिक होस् वा मानसिक ।
- जिब्रो र हातलाई विशेष रूपमा उल्लेख गरिएको छ; किनभने मानिसले धेरैजसो गल्ती र हानिहरू यी दुई अंगले गर्छन् । वास्तवमा, धेरैजसो खराबीहरू ती दुवैबाट उत्पन्न हुन्छन् ।
- पाप त्याग्न र अल्लाहको आदेश पालन गर्न प्रोत्साहन ।
- सर्वश्रेष्ठ मुस्लिमहरू ती हुन् जसले अल्लाहको अधिकार र मुस्लिमहरूको अधिकार पूरा गर्छन् ।
- क्रूरता कहिले मौखिक र कहिले व्यावहारिक हुन्छ ।
- पूर्ण हिज्रत (पलायन) भनेको अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।