- मुस्लिमहरूको बीच आपसी प्रेम र भेट हुँदा मुस्कुराउने महत्व ।
- इस्लामी शरीयत एक पूर्ण र व्यापक शरीयत हो । जसमा मुस्लिमहरूको कल्याण, एकता र सद्भाव कायम राख्ने सबै चीजहरू समावेश छन् ।
- थोरै भए पनि राम्रो काम गर्न प्रोत्साहन ।
- मुस्लिमहरूको हृदयमा खुशी छर्नु मुस्तहब (प्रोस्ताहित कार्य) हो, किनभने यसले आपसी प्रेम सिर्जना गर्छ ।