- अल्लाह र अन्तिम दिनमा आस्था नै सबै भलाइको आधार हो र यसले पुण्य कर्म गर्न प्रेरित गर्छ ।
- यसमा मानिसलाई बोलीवचनको खतरा बारे चेतावनी दिइएको छ ।
- इस्लाम प्रेम र सम्मानको धर्म हो ।
- यी तीन कार्यहरू वास्तवमा ईमान र प्रशंसनीय आचरणका विशेषताहरू हुन् ।
- धेरै कुरा बोल्दा कहिलेकाहीँ मकरुह (अप्रिय) र हरामसम्म पुग्छ, त्यसैले राम्रो बोल्नु पर्ने बेला मात्र बोल्नु नत चुप बस्नु राम्रो हुन्छ ।