- बिना कुनै सांसारिक स्वार्थ अल्लाहको लागि गरिएको शुद्ध प्रेमको श्रेष्ठटा ।
- अल्लाहको लागि कुनै व्यक्तिसँग गरिएको माया बारे उसलाई बताउनु राम्रो कुरा हो, त्यस्ले प्रेम अझ प्रगाढ र बलियो हुनेछ ।
- मुस्लिम हरु बीच आपसी प्रेम प्रवर्द्धनले इस्लामिक भाइचारालाई बलियो बनाउँछ र समाजलाई विघटित हुनबाट बचाउँछ ।