- यस हदीसमा, रिस र क्रोधलाई निम्त्याउने चीजहरू बाट जोगिन चेतावनी दिइएको छ । किनभने क्रोध सबै खराबीको जरो हो र यसबाट स्वयंलाई पर राख्नु नै सबै भलाईको स्रोत हो ।
- अल्लाहका लागि रिसाउनु, जस्तै निषेधित कार्यहरूको अवज्ञा गर्दा क्रोधित हुनु, एक प्रशंसनीय कुरा हो ।
- आवश्यक परेमा कुरा दोहोर्याउनु पर्छ, ताकि श्रोताले राम्रोसँग बुझोस् र कुराको महत्त्व उसको मनमस्तिष्कमा बसोस् ।
- विद्वान व्यक्तिसित वसीयत (सल्लाह) माग्नुको फाइदा।