- जति नोक्सानी भएको छ, त्यो भन्दा बढी बदला लिन निषेधित गरिएको छ ।
- अल्लाहले आफ्ना सेवकहरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्न आदेश दिनुभएको छैन ।
- आफ्नो बोली वा कर्मबाट वा कुनै काम गरेर वा छोडेर कसैलाई हानि पुर्याउन अनुमति छैन, न त बदला लिँदा बखत हानि पुर्याउन अनुमति छ।
- मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ । तसर्थ, जसले अरूलाई हानि पुर्याउँछ, अल्लाहले उसलाई हानि पुर्याउनु हुन्छ र जसले अरूलाई कष्टमा पार्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुन्छ ।
- शरियतको एउटा सिद्धान्त छ "हानी लाई निष्काशित पार्नु पर्छ ।" शरियतले हानिलाई स्वीकार गर्दैन, बरु हानिको अन्त्य गर्दछ ।