- न्यायको सद्गुण र न्याय गर्ने प्रेरणा ।
- न्याय एक व्यापक शब्द हो, जसमा सबै प्रकारका शासन, मानिसहरू, पत्नी र छोराछोरीहरू बीच गरिएका निर्णयहरू आदि समावेश छन् ।
- न्यायको दिनमा न्यायाधीशहरूको स्थानको विवरण ।
- न्यायको दिनमा आस्थावानहरूले पाउने स्थानहरू कर्म अनुसार फरक हुनेछन् ।
- प्रेरणा र प्रोत्साहन गर्ने विधि दावत [आह्वान] गर्ने एक शैली हो, जसले सम्बोधित श्रोतालाई राम्रो काम गर्न प्रेरित गर्छ ।