- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याएर कुर्आनको नैतिक शिक्षाहरू अनुशरण गर्न प्रेरणा ।
- नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणको प्रशंसा र उहाँको आचरणको स्रोत कुर्आन थियो भन्ने कुराको वर्णन ।
- कुर्आन सम्पूर्ण उच्च नैतिक आचरण हरुको मूल स्रोत हो ।
- इस्लाममा नैतिकतामा सम्पूर्ण धर्म समाहित छ जसमा आदेशहरूको पालना गर्न र निषेधित कुराहरूबाट बच्न सबै समावेश छ ।