- मुमिनले खराब शब्दहरू र खराब कार्यहरूबाट टाढा रहनुपर्छ ।
- रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदर्श नैतिकता थियो । उहाँबाट राम्रो कामहरू र राम्रा शब्दहरू बाहेक अरू केही हुँदैनथ्यो ।
- सुन्दर आचरण एक प्रतिस्पर्धाको मैदान हो; जो अगाडि बढ्छ, ऊ विश्वासको उत्तम र सम्पूर्ण मानिसहरूमा पर्छ।