अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जुँगा लाई काट र दाह्री बढाउ" ।
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जुँगालाई काट्न र त्यत्तिकै नछोड्न बरु राम्रोसँग काट्न आदेश दिनुभएको छ ।
यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।
Hadeeth benefits
दाह्री खौरनु हराम हो ।
Share
Use the QR code to easily share the message of Islam with others