- रेशम र दिबाज (बाक्लो रेशम) को लुगा पुरुषहरूको लागि निषेधित छ र लगाउनेहरूलाई कडा धम्की दिइएको छ ।
- रेशम र दिबाज (बाक्लो रेशम) को लुगा लाउनु महिलाहरु को लागी हलाल हो ।
- सुन र चाँदीको थाल र भाँडाहरूमा खान र पिउन महिला र पुरुष दुवैका लागि निषेध गरिएको छ ।
- हुजैफा (रजियल्लाहु अन्हु) ले उसलाई सुन र चाँदीका भाँडाहरू प्रयोग नगर्न बारम्बार मनाही गरे पनि उसले आफ्नो मनोवृत्ति परिवर्तन नगरेकोले उनले कठोर प्रतिक्रिया देखाए ।