- अल्लाहले आफ्ना सेवकहरूका लागि जायज गर्नुभएको पवित्र चीजहरूबाट लाभ उठाउन अनुमति छ । तर अनावश्यक खर्च र आडम्बर गर्नु हुँदैन ।
- राम्रो पत्नी छनोट गर्न प्रोत्साहन गरिएको छ, किनभने उसले आफ्नो पतिलाई अल्लाहको आज्ञा पालन गर्न मद्दत गर्छिन् ।
- यस संसारमा सबैभन्दा राम्रो चीज त्यो हो जुन अल्लाहको आज्ञा पालन गर्न उपयोगी हुन्छ वा उहाँको आज्ञा पालन गर्न मद्दत गर्दछ ।