- विवाह गर्दा श्रीमान श्रीमतीले राखेका शर्तहरु पुरा गर्नु अनिवार्य हुन्छ । हो! यदि त्यो शर्तले कुनै हलाल चीजलाई हराम वा हरामलाई हलाल बनाउँछ भने, त्यसलाई पूरा गर्नु अनिवार्य छैन ।
- निकाहका सर्तहरू पूरा गर्नु अन्य सर्तहरू पूरा गर्नु भन्दा बढी महत्त्वपूर्ण छ, किनभने तिनीहरूद्वारा गुप्ताङ्ग हलाल बनाइन्छ ।
- इस्लाममा विवाहको स्थानको चर्चा, किनभने इस्लामले विवाहका सर्तहरू पूरा गर्न जोर दिएको छ ।