- सहाबाहरू अरूको लागि पूरा गर्नुपर्ने अधिकारहरू जान्न र आफूसँग भएका अधिकारहरू जान्न उत्सुक थिए।
- महिलाको लागि खर्च, वस्त्र, र आवास प्रदान गर्नु पतिको अनिवार्य जिम्मेवारी हो।
- नैतिक र शारीरिक कुरूपताको निषेध गरिएको छ।
- मनाही गरिएको खराब कुराहरुमा यो पनि समावेश छ कि यो भन्नु: "तिमी एक नराम्रो जाति/कुलका हौ", वा "तिमी एक खराब परिवारका हौ", वा यस्ता अन्य समकक्ष कुराहरु।