- पिडित व्यक्तिले शरिया कानून मार्फत आफ्नो अधिकार दाबी गर्नु निन्दनीय विवादको श्रेणीमा पर्दैन ।
- लडाई झगडा वचनको खराबीको माध्यम बाट हुने गर्दछ, जसले मुस्लिमहरू बीच विभाजन र द्वन्द्व निम्त्याउँछ ।
- यदि वादविवाद र बहस सत्यको लागि हो र यसको शैली राम्रो छ भने प्रशंसनीय हुन्छ । तर सत्यलाई इन्कार गर्ने र असत्यलाई स्थापित गर्ने वा प्रमाण बिनाको हो भने त्यो निन्दनीय रहन्छ ।