दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"
मुत्तफकुन अलैहि
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मानिसहरूबीच सम्बन्ध बिगार्ने नियतले एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउँछ, ऊ स्वर्गमा प्रवेश गर्ने हकदार रहँदैन ।
Hadeeth benefits
एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउनु ठूलो पाप हो ।
दुइ मुखी प्रवृत्ति निषेधित छ, किनकि यसले सम्बन्ध बिगार्छ साथै व्यक्ति र समाजका लागि धेरै हानिकारक हो ।
Share
Use the QR code to easily share the message of Islam with others