- नराम्रो लक्षणहरू देखा पर्ने व्यक्तिको बारेमा शंका गर्नु हानिकारक छैन । दुष्ट र पापी मानिसहरूको धोकामा नपर्न मुमिनले सधैं सचेत र होसियार हुनुपर्छ ।
- अर्थात, त्यो दुष्ट धारणा विरुद्धमा चेतावनी हो, जुन हृदयमा बस्छ र बाहिर आउँदैन । जहाँसम्म यस्तो दुष्ट विचार, जुन हृदयमा मात्र महसुस हुन्छ तर पछि खतम् हुन्छ, त्यसमा कुनै पाप छैन ।
- मुस्लिम समाजका सदस्यहरू बीच घृणा र विभेद सृजना गर्ने ईर्ष्या र जासुसी जस्ता सबै कुराहरू हराम छन् ।
- मुसलमानसँग दाजुभाइको सम्बन्धजस्तो व्यवहार गर्न, सल्लाहमा सत्यता र मायामा आत्मीयता राख्ने आदेश ।