- घुस दिनु, लिनु भूमिका निर्वाह गर्नु र यसमा कुनै किसिमको सहयोग गर्नु हराम हो । किनभने यो गलत काममा सहयोग हो ।
- "घूस दिनु, लिनु, वा यसमा बिचौलियाको काम गर्नु र यसमा सहयोग गर्नु हराम हो, किनभने यसले अन्यायमा मद्दत गर्छ।"
- घूस दिनु र लिनु ठूलो पाप हो; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूलाई श्राप दिनुभएको छ ।
- न्याय र प्रशासनसँग सम्बन्धित मामिलामा घुस लिनु र दिनु ठूलो अपराध र पाप हो । किनभने यो अन्याय र उत्पीडन हो साथै अल्लाहद्वारा अवतरित कानूनलाई बेवास्ता गरी मनमानी ढंगले निर्णय गर्नु हो ।