- मदिरालाई निषेध गर्ने कारण भनेको नशा हो । त्यसैले हरेक प्रकारको मादक पदार्थ निषेध गरिएको छ ।
- रक्सिले गर्दा पर्न गएको ठूला हानि र खराबीहरूले गर्दा अल्लाहले रक्सीलाई निषेध गर्नुभएको छ ।
- स्वर्गमा रक्सी पिउनु पूर्ण आनन्द र आशिषको संकेत हो ।
- जसले यस संसारमा रक्सी पिउन छोड्दैन, अल्लाहले उसलाई स्वर्गमा रक्सी पिउनबाट रोक लगाउनुहुनेछ, किनभने कर्म अनुसार दण्ड दिइनेछ ।
- मृत्यु अघि पापबाट पश्चात्तापमा हतार गर्न प्रोत्साहन ।