- आफन्तसँगको सम्बन्ध तोड्नु महापाप हो ।
- नातागोता र पारिवारिक सम्बन्धहरू चलनचल्ती अनुसार कायम गरिनेछ । स्थान, समय र व्यक्ति अनुसार फरक हुन्छ ।
- पारिवारिक सम्बन्ध कायम गर्नु भनेको आफन्तलाई भेटघाट गर्नु, दान दिनु, उनीहरूप्रति दयालु हुनु, बिरामीलाई भेट्नु, उनीहरूलाई असल कुराको उपदेश दिनु, नराम्रो काम गर्न निषेध गर्नु आदि इत्यादि ।
- आफन्तसंगको सम्बन्ध जति नजिकको हुन्छ, नाता तोड्दा त्यति नै ठूलो पाप लाग्छ ।