- हृदयलाई सुधार्ने [आत्मशुद्धि] र सबै खराब गुणहरूबाट शुद्ध पार्न ध्यान दिने ।
- इख्लास (ईमानदारीता) ले हृदयको सुधार हुन्छ भने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालनाले कर्मको शुद्धता हुन्छ । अल्लाहको नजरमा कर्म स्वीकार्य हुनका लागि यी दुई कुराहरू आवश्यक हुन्छन ।
- मानिसले आफ्नो धन, सौन्दर्य, रुप वा यस संसारको कुनै पनि चीजबाट धोका खानु वा बहकनु हुँदैन ।
- आन्तरिक सुधारको सट्टा बाहिरी कुरामा ध्यान केन्द्रित नगर्न चेतावनी ।