- मानिसहरूलाई आफ्ना क्षमताअनुसार ज्यान, धन, र वाणीद्वारा (बहुदेववादि) काफिरहरूसँग युद्ध गर्न प्रेरित गरिएको छ। जिहाद केवल शारीरिक लडाइँमा सीमित छैन।
- जिहादको आदेश अनिवार्य (वाजिब) हो। यसको अनिवार्यता दुई प्रकारको हुन सक्छ: व्यक्तिगत अनिवार्यता (वाजिब 'ऐनी), सामूहिक अनिवार्यता (वाजिब किफायी)।
- अल्लाहले जिहादलाई निम्न कारणहरूको लागि वैधानिक बनाउनु भएको छ: पहिलो: शिर्क र बहुदेववादिहरूसँग प्रतिरोध गर्नु, किनभने अल्लाहले शिर्कलाई कहिल्यै स्वीकार गर्नुहुन्न। दोस्रो: अवरोधहरू हटाउनु,जसले अल्लाहको मार्गतर्फको आमन्त्रण (दावत) को बाटोमा रोकावट पैदा गर्छ। तेस्रो: आस्था (अकीदा) को रक्षा गर्नु, यस्तो हरेक कुरा विरुद्ध, जुन इस्लामको सिद्धान्त र विश्वासको विरोधमा छ। चौथो: मुसलमानहरूको रक्षा गर्नु, उनीहरूको देश, इज्जत, सम्पत्ति, र जीवनको सुरक्षाका लागि।