- जुल-हिज्जा महिनाको पहिलो दश दिनमा सत्कर्म गर्नुको पुण्य । तसर्थ, मुस्लिमले यी दश दिनहरूलाई आशीर्वादको रूपमा लिएर फाइदा उठाउनुपर्दछ । ती दिनहरूमा अल्लाहको महिमा गर्ने, कुरानको पठन गर्ने, तकबीर, तहलील, तहमीद, नमाज, दान, उपवास जस्ता धेरै पुण्य कामहरू गर्नुपर्दछ ।