- यस हदीसमा ‘लैलतुल-क्द्र’ (सम्मानित रात) को पुण्य र यसमा जागृत रहेर प्रार्थना गर्न प्रोत्साहन दिइएको छ ।
- पुण्यकर्महरू तब मात्र स्वीकार्य हुन्छन् जब तिनीहरू निष्ठापूर्ण मनसायले गरिन्छन्।
- यसमा अल्लाहको कृपा र दयाको स्पष्ट प्रमाण छ कि जसले ‘लैलतुल-क्द्र’ (सम्मानित रात) मा आस्था र पुण्यको आशा राखेर कियाम (उपासना) गर्दछ, उसका अघिल्ला पापहरू क्षमा गरिन्छ ।