- मानिसहरूसँग व्यवहार गर्दा दयालु हुनु र तिनीहरूलाई क्षमा गर्नु, समस्यामा परेकाहरूलाई छूट दिनु, महाप्रलयको दिन (नर्क बाट) मुक्ति प्राप्त गर्ने ठूलो माध्यम हो ।
- मानिसहरूप्रति दयालु हुनु, अल्लाह प्रतिको विशुद्ध निष्ठा र उहाँको कृपाको आशा गर्नु पापहरूको क्षमाका कारण हुन् ।